Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Thursday 11 October 2012

Auto Scrolling Recent Posts Widget

4 कमेन्ट
हुन त यो एउटा Trick हो कसरी आफुले पोस्ट गरेको Recent Post हरु आफै चल्ने बनाउन को लागी प्रयोग गर्न सकिन्छ । यसको सहयोग ले तपाइले पोस्ट गर्नु भएको लिन्क हरु आफै सर्ने छन । मैले यसलाई Coding गरेको छु मात्र तपाइ हरु को लागी way2bloging को सहायतामा । आज को यस पोस्ट ले तपाइको भिजिटर लाई उल्झाउने एक प्रायअस मात्र हो । र आकर्षक समेत देखाउछ , हेर्नुहोस ।

सबै भन्दा पहिले तपाइले यो प्रयोग गर्न को निमित्त
1.लगिन गर्नुहोस । 
2.Drop Down Menu मेनु मा क्लिक गर्नुहोस र Layout मा क्लिक गर्नुहोस ।
3.अब साइड बार मा यो तल को कोड कपि गरेर पेस्ट गरी दिनुस ।
4. Save Now .

<script type="text/javascript">
    var w2bWidth= 100;
    var w2bScrollAmount=10;
    var w2bScrollDelay=50;
    var w2bDirection="left";
    var w2btargetlink="no";
    var w2bnumPosts=10;
    var w2bBulletchar =">>>";
    var w2bimagebullet="yes";
    var w2bimgurl="http://i.imgur.com/yvm7e.gif";
    var w2bfontsize=18;
    var w2bbgcolor="FFFFFF";
    var w2blinkcolor="FF0000";
    var w2blinkhovercolor="3366CC";
</script>
<script type="text/javascript" src="http://bloggerblogwidgets.googlecode.com/files/way2blogging_rpscroller_v3.js" ></script>
<script type="text/javascript" src="http://www.samjhanakophool.blogspot.com/feeds/posts/default?alt=json-in-script&callback=w2bAdvRecentPostsScrollerv3&max-results=10" ></script>
<noscript><a href="http://www.samjhanakophool.blogspot.com/2012/10/auto-scrolling-recent-posts-widget.html">Auto Scroll Posts by SAMJHANAKOPHOOL</a></noscript>
तपाइ को लागी यो कोड कच्चा हुन सक्दछ किनकी मैले यो कोड को तयारी मेरो ब्लग को लागी बनाएको थिए त्यसैले तपाइले साधारन परिवर्तन गर्नुहोस । निलो कलर को भएको लाई परिवर्तन गर्नुहोस ।

10 यसलाई परिवर्तन गर्नुहोस आफ्नो इक्षा ले यसमा परिवर्तन गर्दा कती पोस्ट गर्ने भनेर देखाउदछ । जस्तै १० राख्दा १० वटा पोस्ट Scrolling हुनेछ ।

र दुइ ओटा कोड छ जस्लाई कलर गरिएको छ यस्को लाई परिवर्तन गरे नि हुन्छ नगरे नि हुन्छ यो चाही कलर परिवर्तन को लागी हो ।

http://www.samjhanakophool.blogspot.com अब यसको सट्टा मा तपाइको लिन्क राख्नु होस । 

तपाइ को काम सकियो । 
Thank You  

Want to see in Video 


4 कमेन्ट:

Belauri said...

i really like,,,, heartly thanx samjhanakophool

Anonymous said...

cvbn

yogesh sharma said...

nice artical

Ads Nepali said...

आजकाल ब्लग बाट काम खासै गरेको छैन वर्डप्रेस सजिलो भो आजकाल www.adsnepali.com

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post